सैनामैना नगरपालिकाको अनुरोध बैशाख ६ गते देखि ३१ गते (कर बर्ष २०७४।७५) भित्रमा कर तिरौँ, जरिवाना छुटको लाभ उठाऔँ !!!

सुपौली निर्माणाधिन पुलको अवलोकन गर्दै नगर प्रमुख श्री चित्र बहादुर कार्की ज्यू लगायत जनप्रतिनिधिहरु।