सैनामैना नगरपालिकाको अनुरोध बैशाख ६ गते देखि ३१ गते (कर बर्ष २०७४।७५) भित्रमा कर तिरौँ, जरिवाना छुटको लाभ उठाऔँ !!!

दोश्रो नगर सभाको सुभारम्भमा प्रदेश सभा सदस्य श्री माननीय कमला देवी बिश्वोकर्मा ज्युबाट पानसमा दिप बालिदै