" सफा घर सफा टोल र शहर, सैनामैना बासीको एउटै रहर "

२०७४/२०७५ वैशाख मसान्त सम्मको आय आन्तरीक श्रोत तर्फ रु ३,८३,१०,०३३.०२ र नेपाल सरकार अनुदान रु ४४,०४,५३,८०० कुल चालु खर्च १५,७५,१३,२६१.६० , कुल पूजीगत खर्च ६,९८,२१,०९६.०० र जम्मा खर्च २२,७४,३४,३५७.६०!!!

मिति २०७५/०३/०३ गते देखि संचालन भएको सैनामैना नगरपालिकाको तेस्रो नगर सभा मिति २०७५/०३/२५ गते सफलतापूर्वक सम्पन्न भयो