सैनामैना नगरपालिका र राष्ट्रिय भुकम्प प्रबिधि समाज नेपाल बिच सैनामैना नगरपालिका क्षेत्रमा भवन संहिता कार्यान्वयन गर्नको लागि प्राबिधिक सहयोग उपलब्ध गराउने सम्बन्धि सहमती पत्रमा हस्ताक्षर सम्पन्न भयो ।


२०७४/२०७५ आम्दानी र खर्च १. प्रथम अर्धवार्षिक अवधिको आय आन्तरिक श्रोत रू.२०८५२६५९.०० ख. नेपाल सरकार अनुदान प्रास रु.२७८४३८२००.०० २. प्रथम अर्धवार्षिक अवधिको खर्च चालु खर्च तर्फ रु.९३२०७०२२.६० र पुँजीगत खर्च तर्फ रु.१३४९९४४९.०० जम्मा १०६७०६४७१.६० l