" सफा घर सफा टोल र शहर, सैनामैना बासीको एउटै रहर "

२०७४/२०७५ वैशाख मसान्त सम्मको आय आन्तरीक श्रोत तर्फ रु ३,८३,१०,०३३.०२ र नेपाल सरकार अनुदान रु ४४,०४,५३,८०० कुल चालु खर्च १५,७५,१३,२६१.६० , कुल पूजीगत खर्च ६,९८,२१,०९६.०० र जम्मा खर्च २२,७४,३४,३५७.६०!!!

हिन्दुहरुको महान पर्व बिजया दशमी, शुभ दिपावली एवं छठ पर्व-२०७५ को सुखद उपलक्ष्यमा समस्त नगरबासी एवं देश बिदेशमा रहनुहुने सम्पूर्ण नेपलीहरुमा सुख,शान्ति सुस्वास्थ्य दिर्घायू एवं उत्तरोत्तर प्रगतीको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ l