Home » सैनामैना नगरपालिकाको अधिकारिक वेबसाइट संचालनमा
सैनामैना नगरपालिकाको अधिकारिक वेबसाइट संचालनमा
आज मिति २०७२/०५/२२ गते बाट यस सैनामैना नगरपालिकाले आफ्नो अधिकारिक वेबसाइट संचालनमा ल्याएको जानकारी गराउछौ| नगरबासीले उक्त वेबसाइट www.sainamainamun.gov.np मा गएर हेर्न सक्नुहुनेछ|