" सफा घर सफा टोल र शहर, सैनामैना बासीको एउटै रहर "

२०७४/२०७५ वैशाख मसान्त सम्मको आय आन्तरीक श्रोत तर्फ रु ३,८३,१०,०३३.०२ र नेपाल सरकार अनुदान रु ४४,०४,५३,८०० कुल चालु खर्च १५,७५,१३,२६१.६० , कुल पूजीगत खर्च ६,९८,२१,०९६.०० र जम्मा खर्च २२,७४,३४,३५७.६०!!!

सैनामैना नगरपालिकाको अधिकारिक वेबसाइट संचालनमा

सैनामैना नगरपालिकाको अधिकारिक वेबसाइट संचालनमा

आज मिति २०७२/०५/२२ गते बाट यस सैनामैना नगरपालिकाले आफ्नो अधिकारिक वेबसाइट संचालनमा ल्याएको जानकारी गराउछौ|  नगरबासीले उक्त वेबसाइट www.sainamainamun.gov.np मा गएर हेर्न सक्नुहुनेछ|