" सफा घर सफा टोल र शहर, सैनामैना बासीको एउटै रहर "

२०७४/२०७५ वैशाख मसान्त सम्मको आय आन्तरीक श्रोत तर्फ रु ३,८३,१०,०३३.०२ र नेपाल सरकार अनुदान रु ४४,०४,५३,८०० कुल चालु खर्च १५,७५,१३,२६१.६० , कुल पूजीगत खर्च ६,९८,२१,०९६.०० र जम्मा खर्च २२,७४,३४,३५७.६०!!!

योजना तथा परियोजना

सैनामैना नगरपालिकाका प्रमुख श्री चित्र बहादुर कार्की ज्यू द्वारा तेस्रो नगर सभामा आ.व. ०७५/०७६ को लागि प्रस्तुत वार्षिक नीति तथा कार्यक्रम

सैनामैनाको आर्थिक वर्ष २०७५/२०७६ लाई “समृद्धिको इतिहास रच्ने आधार वर्ष” बनाउने गरी नगरपालिकाले आईतबार नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । आधार, अनुभव र चुनौतीपूर्ण वर्षको रुपमा लिदै नगर प्रमुख चित्र बहादुर कार्की ज्यूले आईतबार बसेको नगरसभाको बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्नु भएको छ । नगर

सैनामैना नगरपालिकाको आ.वा २०७२/७३ को वडा नं ७-१२ सम्म वडा स्तरीय सिफारिस भएका योजनाहरु

सैनामैना नगरपालिकाको वडा नं ७-१२ सम्म वडा स्तरीय सिफारिस भएका योजनाहरु

वडा भेलाबाट छनौट भई इलाका स्तरीय गोष्ठि मार्फत जिल्ला र केन्द्रमा सिफारिस भएका योजनाहरू
सैनामैना नगरपालिका वडा नं. ७-१२ साबिक दुधराक्ष

सैनामैना नगरपालिकाको आ.वा २०७२/७३ को वडा नं १-६ सम्म वडा स्तरीय सिफारिस भएका योजनाहरु

सैनामैना नगरपालिकाको वडा नं १-६ सम्म वडा स्तरीय सिफारिस भएका योजनाहरु

वडा भेलाबाट छनौट भई इलाका स्तरीय गोष्ठि मार्फत जिल्ला र केन्द्रमा सिफारिस भएका योजनाहरू
सैनामैना नगरपालिका वडा नं. १–६ साबिक पर्रोहा

 

सैनामैना नगरपालिकाको आ.व. २०७२-७३ को खर्च तथा योजना विवरण

 सैनामैना नगरपालिकाको आ.व. २०७२-७३ को खर्च तथा योजना विवरण (Expenses and Plan details of Sainamaina Municipality Fiscal Year 2072/73)

Pages