समाचार
सैनामैना नगरपालिका भित्र निर्माण भई रहेकाे सडक Asphalt प्रबिधिकाे प्रयाेग गरि निर्माण भईरहेका छन ।
सैनामैना नगरपालिका भित्र निर्माण भई रहेकाे सडक Asphalt प्रबिधिकाे प्रयाेग गरि निर्माण भईरहेका छन । याे प्रविधि उच्च र स्तरीय प्रविधि हाे । नगर भित्र बन्ने सडक गुणस्तरीय र टिकाउ हाेस भन्ने उद्वेश्यले याे प्रविधि प्रयाेगमा ल्याईएकाे नगर प्रमुख चित्र बहादुर कार्कीले बताउनु भयाे । हाल याे प्रबिधिबाट सैनामैना भित्र करिब २५०० मि सडक बनिसकेकाे छ ।