-
सरकारी सार्वजनिक वा सामुदायिक बाहेक आफ्नो एकाको हकको जग्गा अर्कोले चापी मिचि वा घुसाइ खाएको ।
-
सरकारी सार्वजनिक वा सामुदायिक बाहेक आफ्नो हक नपुग्ने अरुको जग्गामा घर वा कुनै संरचना बनाएको ।
-
पति पत्नी विचको सम्बन्ध विच्छेद ।
-
गाली बेईजती ।
-
लुटपाट ।
-
पशुपंक्षी छाडा छोडेको वा पशुपंक्षी राख्दा वा पाल्दा लापरवाही गरि अरुलाई असर पारेमा ।
-
अरुको आवासमा अनाधिकृत प्रवेश गरेको ।
समाचार
प्राय सोधिने प्रश्नहरु ।
आकस्मिक सेवा
नाम |
पद |
सम्पर्क नम्बर |
---|---|---|
डिल बहादुर खत्री (दम्कल सेवा) | चालक | 9847252124 |
डिल्ली प्रसाद अधिकारी (दम्कल सेवा) | (सहयाेगी) | 9867794236 |
नाम | पद | सम्पर्क नम्बर |
बसन्त कुमार श्रेष्ठ | जन स्वास्थ्य अधिकृत | 9857035575 |
हेमराज पन्थी | ज.स्वा.नी | 9857037302 |
- योजनाको प्राविधिक लगत स्टिमेट ।
- सम्बन्धित वडा कार्यालयको सिफारिस ।
- उपभोक्ता समितिको नेपाली नागरिकताको प्रमाण पत्रको प्रतिलिपी ।
- जनसहभागीताको रकम जम्मा गरेको बैंक भौचर ।
- उपभोक्ता समितिको सम्झौता गर्न जाने भनी गरिएको निर्णयको प्रतिलिपी ।
- १ जना महिला सहित अध्यक्ष वा सचिव अनिवार्य उपस्थित भएको हुनुपर्ने ।
- योजना सम्झौताको लागि निवेदन ।
- काम सम्पन्न भएको नापी, का.स र उपभोक्ता विल ।
- काम सम्पन्न गरि भुक्तानीको लागि माग गर्ने भनी गरिएको निर्णयको प्रतिलिपी ।
- सम्पुर्ण भ्याट सहितको विल भर्पाइ ।
- योजनाको फोटो तथा होडीङ्ग बोर्ड ।
- अनुगमन समितिको निर्णयको प्रतिलिपी ।
- सम्बन्धित वडाको सिफारिस ।
- अध्यक्षको अनिवार्य उपस्थिति र समितिको छाप ।
स्थानीय तहकाे संस्थागत क्षमता स्वमुल्याङ्कन (LISA)
सि.नं |
आ.व | प्राप्त अंक | लिङ्क |
---|---|---|---|
१ |
२०७६/७७ |
५८.७५ | https://lisa.mofaga.gov.np/details/local/50803 |
२ | २०७७/७८ | ७३ | https://lisa.mofaga.gov.np/details/local/50803 |
३ | २०७८/७९ | ७५.२५ | https://lisa.mofaga.gov.np/details/local/50803 |
४ | २०७९/८० | ८२.५ | https://lisa.mofaga.gov.np/details/local/50803 |