FAQs Complain Problems

न्यायिक समितिलाई कस्ता विवादहरुमा मेलमिलाप गर्ने अधिकार हुनेछ ?

  • सरकारी सार्वजनिक वा सामुदायिक बाहेक आफ्नो एकाको हकको जग्गा अर्कोले चापी मिचि वा घुसाइ खाएको ।
  • सरकारी सार्वजनिक वा सामुदायिक बाहेक आफ्नो हक नपुग्ने अरुको जग्गामा घर वा कुनै संरचना बनाएको ।
  • पति पत्नी विचको सम्बन्ध विच्छेद ।
  • गाली बेईजती ।
  • लुटपाट ।
  • पशुपंक्षी छाडा छोडेको वा पशुपंक्षी राख्दा वा पाल्दा लापरवाही गरि अरुलाई असर पारेमा ।
  • अरुको आवासमा अनाधिकृत प्रवेश गरेको ।