समाचार
न्यायिक समितिलाई कस्ता विवादहरुमा मेलमिलाप गर्ने अधिकार हुनेछ ?
-
सरकारी सार्वजनिक वा सामुदायिक बाहेक आफ्नो एकाको हकको जग्गा अर्कोले चापी मिचि वा घुसाइ खाएको ।
-
सरकारी सार्वजनिक वा सामुदायिक बाहेक आफ्नो हक नपुग्ने अरुको जग्गामा घर वा कुनै संरचना बनाएको ।
-
पति पत्नी विचको सम्बन्ध विच्छेद ।
-
गाली बेईजती ।
-
लुटपाट ।
-
पशुपंक्षी छाडा छोडेको वा पशुपंक्षी राख्दा वा पाल्दा लापरवाही गरि अरुलाई असर पारेमा ।
-
अरुको आवासमा अनाधिकृत प्रवेश गरेको ।