FAQs Complain Problems

पर्राेहा सामुदायिक बन उपभोक्ता समितिकाे तर्फबाट काेभिड १९ बिरुद्ध काे लडाइँमा राहत स्वरुप सैनामैना नगरपालिकामा रहेकाे काेभिड अस्पतालकाे लागि स्वास्थ्य सामाग्री खरिदका लागी रकम रू १ लाख ३० हजार नगर प्रमुख श्री चित्र बहादुर कार्कीलाई हस्तान्तरण गर्नु भएको छ