समाचार
योजना रकम भुक्तानी लिन आउँदा के के कागजपत्र आवश्यक पर्दछ ?
- काम सम्पन्न भएको नापी, का.स र उपभोक्ता विल ।
- काम सम्पन्न गरि भुक्तानीको लागि माग गर्ने भनी गरिएको निर्णयको प्रतिलिपी ।
- सम्पुर्ण भ्याट सहितको विल भर्पाइ ।
- योजनाको फोटो तथा होडीङ्ग बोर्ड ।
- अनुगमन समितिको निर्णयको प्रतिलिपी ।
- सम्बन्धित वडाको सिफारिस ।
- अध्यक्षको अनिवार्य उपस्थिति र समितिको छाप ।