समाचार
सैनामैना नगरपालिकाले सैनामैना १ बनकट्टामा रहेकाे बुध्दकालिन सभ्यता बाेकेकाे पुरातात्त्विक क्षेत्रकाे संरक्षण गर्नकाे निम्ति साे क्षेत्रमा तारबार गरेकाे छ ।
सैनामैना नगरपालिकाले सैनामैना १ बनकट्टामा रहेकाे बुध्दकालिन सभ्यता बाेकेकाे पुरातात्त्विक क्षेत्रकाे संरक्षण गर्नकाे निम्ति साे क्षेत्रमा तारबार गरेकाे छ । स्थापित पर्यटकीय गन्तब्यकाे अावश्यक पुर्वधार बिकासकाे लागि सैनामैनाले उक्त क्षेत्रकाे संरक्षण गर्दै अाएकाे छ । उक्त क्षेत्रकाे सैनामैनाका नगर प्रमुख चित्र बहादुर कार्की, नेकपाका नगर ईन्चार्ज खुशीराम चाैधरी, नेकपाका जिल्ला सदस्य मिन प्रसाद पाैडेल, राेटरी क्लब अफ सैनामैनाका राेमाकान्त सापकाेटा लगायतकाे टाेलीले अनुगमन तथा निरीक्षण गर्नु भएको छ ।