२०७४/२०७५ वैशाख मसान्त सम्मको आय आन्तरीक श्रोत तर्फ रु ३,८३,१०,०३३.०२ र नेपाल सरकार अनुदान रु ४४,०४,५३,८०० कुल चालु खर्च १५,७५,१३,२६१.६० , कुल पूजीगत खर्च ६,९८,२१,०९६.०० र जम्मा खर्च २२,७४,३४,३५७.६०!!!

सैनामैना नगरपालिकाको कार्यालयबाट मिति २०७५/०२/०६ गते आयोजित फोहोरमैला व्यवस्थापन शुभारम्भ कार्यक्रम l