FAQs Complain Problems

समाचार

News and Notices

बालबालिकालाई टाइफाइड रोग विरुद्धको खोप

हि मिति २०७८/१२/२२ देखि सैनामैना नगरपालिका अन्तर्गतका  १५ महिना देखि १५ वर्ष सम्मका बालबालिकालाई टाइफाइड रोग विरुद्धको खोप लगाउने कार्यक्रम भएको हुदा आफ्नो पायक पर्ने विधालय तथा स्वास्थ्य सस्थामा गइ बालबालिकालाई खोप लगाउनुहुन हार्दिक अनुरोध छ खोप कार्यक्रम संचालन हुने विधालयको नाम, मिति र समय तपस

Pages