FAQs Complain Problems

मेरुदण्ड सहकारी संस्थाकाे तर्फबाट काेभिड १९ बिरुद्ध काे लडाइँमा राहत स्वरुप सैनामैना नगरपालिकामा रहेकाे काेभिड अस्पतालकाे लागि स्वास्थ्य सामाग्री खरिदका लागी रकम रु १,३०,००० नगर प्रमुख चित्र बहादुर कार्कीलाई सहकारीका पदाधिकारीहरुले हस्तान्तरण गर्नु भएको छ