समाचार
योजना सम्झौता गर्दा के के कागज पत्र चाहीन्छ ?
- योजनाको प्राविधिक लगत स्टिमेट ।
- सम्बन्धित वडा कार्यालयको सिफारिस ।
- उपभोक्ता समितिको नेपाली नागरिकताको प्रमाण पत्रको प्रतिलिपी ।
- जनसहभागीताको रकम जम्मा गरेको बैंक भौचर ।
- उपभोक्ता समितिको सम्झौता गर्न जाने भनी गरिएको निर्णयको प्रतिलिपी ।
- १ जना महिला सहित अध्यक्ष वा सचिव अनिवार्य उपस्थित भएको हुनुपर्ने ।
- योजना सम्झौताको लागि निवेदन ।