२९ अौ अन्तराष्ट्रिय अपाङ्ग दिवस २०२० काे अवसरमा सैनामैना नगरपालिकाकाे आयाेजनामा अपाङ्गताकाे बाब्जुत अवसर पाएमा केही गर्न सकिन्छ भन्ने हाैसलाका साथ अगाडी बढेका अपाङ्गता भएका ४ जना व्यक्तीलाई सम्मान गरि कार्यक्रम सम्पन्न भएकाे छ ।
हेलाे सैनामैना नगरपालिका