FAQs Complain Problems

Photo Gallery

आकस्मिक सेवा

सम्पर्क नम्बर

नाम 

पद 

सम्पर्क नम्बर

डिल बहादुर खत्री  (दम्कल सेवा) चालक 9847252124
डिल्ली प्रसाद अधिकारी (दम्कल सेवा) (सहयाेगी)   9867794236
     

 

स्वास्थ्य सम्बन्धी सेवाका विवरणका लागि
नाम पद सम्पर्क नम्बर
इश्वरी प्रसाद न्याैपाने जन स्वास्थ्य अधिकृत 9847080965
हेमराज पन्थी ज.स्वा.नी 9857037302

 

सैनामैना नगरपालिकाद्धारा ४ लाख बराबरको विपद ब्यवस्थापन सामाग्री ईलाका प्रहरी कार्यालय रन्यौरा र सालझण्डीलाई हस्तान्तरण गरेको छ ।सैनामैना नगरपालिकाले भविष्यमा हुन सक्ने विपदलाई ब्यवस्थापन गर्न ४ लाख ३ हजार बराबराको सामाग्री प्रहरी निरिक्षकद्धयलाई प्रदान गरिएको हो । प्रदान गरिएका सामाग्री अन्र्तगत २० थानका दरले लाईभ ज्याकेट,सेफ्टी टियुव, गैटी,वेल्चा सावेल,सेफ्टी हेलीमेट र ४ थान सेफटी बेल्ट रहेकाे छ । सोही अवसरमा सैनामैना नगरपालिकाका मेयर चित्र बहादुर कार्कीले विपदबाट बच्न र बचाउन यस प्रकारको सामाग्री हस्तान्तरण गरिएको बताउदै भविष्यमा हुन सक्ने जोखीमबाट बच्न स्वंयम सतर्क बन्नुपर्नेमा जेाड िदनु भएको थियो ।

Pages

स्थानीय तहकाे संस्थागत क्षमता स्वमुल्याङ्कन (LISA)

 

सि.नं    

आ.व  प्राप्त अंक लिङ्क

  २०७६/७७    

    ५८.७५      https://lisa.mofaga.gov.np/details/local/50803
  २०७७/७८         ७३             https://lisa.mofaga.gov.np/details/local/50803
  २०७८/७९         ७५.२५            https://lisa.mofaga.gov.np/details/local/50803