" सफा घर सफा टोल र शहर, सैनामैना बासीको एउटै रहर "

२०७४/२०७५ वैशाख मसान्त सम्मको आय आन्तरीक श्रोत तर्फ रु ३,८३,१०,०३३.०२ र नेपाल सरकार अनुदान रु ४४,०४,५३,८०० कुल चालु खर्च १५,७५,१३,२६१.६० , कुल पूजीगत खर्च ६,९८,२१,०९६.०० र जम्मा खर्च २२,७४,३४,३५७.६०!!!

सैनामैना नगरपालिकाले भविष्यमा हुन सक्ने विपदलाई ब्यवस्थापन गर्न ४ लाख ३ हजार बराबराको सामाग्री प्रहरी निरिक्षकद्धयलाई प्रदान गरिएको हो