FAQs Complain Problems

समाचार

फोटो ग्यालरी

आकस्मिक सेवा

विपद फाेकल पर्शन

नाम पद  सम्पर्क नम्बर फाेटाे
सुरज न्यौपाने विपद फाेकल पर्शन ९८५७०५९५९५

वारूण यन्त्र 

नाम 

पद 

सम्पर्क नम्बर

डिल बहादुर खत्री  (दम्कल सेवा) चालक 9847252124
डिल्ली प्रसाद अधिकारी (दम्कल सेवा) (सहयाेगी)   9867794236
     

 

स्वास्थ्य सम्बन्धी सेवाका विवरणका लागि
नाम पद सम्पर्क नम्बर
बसन्त कुमार श्रेष्ठ जन स्वास्थ्य अधिकृत 9857035575
हेमराज पन्थी ज.स्वा.नी 9857037302

 

सैनामैनामा अाज १० हजार चिउरीका विरुवा रोपिए । सैनामैना नगरपालिकामा मंगलबार १० हजार चिउरीका विरुवा रोपिएको छ । प्रथम जननिर्वाचित प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका संस्थापक विश्वेश्वरप्रसाद कोइरालाको योगदानको स्मरण गर्दै ३८ औँ स्मृति दिवसको उपलक्ष्यमा १० हजार चिउरीका विरुवा रोपिएको हो । सार्वजनिक लेखा समितिका सभापति एवम् सांसद भरत कुमार शाहको प्रमुख आतिथ्यतामा नगरपालिकाको वडा नं ३ र ५ मा रहेको सामुदायिक बनमा विरुवा रोपी स्मृति दिवस मनाइएको हो ।

कार्यक्रममा प्रदेश सभा सदस्य भोजप्रसाद श्रेष्ठको विशिष्ठ आतिथ्यता, सैनामैना उपप्रमुख विना राना, नेपाली कांङ्ग्रेसका जिल्ला उपसभापति फणिन्द्र प्रसाद शर्मा, कांग्रेसका नेता विष्णु प्रसाद पोखरेल, नेपाल कम्युनिष्ट पार्टी सैनामैनाका अध्यक्ष चेत नारायण न्यौपाने, नेपाली कांग्रेस सैनामैना नगरसभापति रामप्रसाद अधिकारी लगायतको आतिथ्यतामा बृक्षारोपण गरी दिवस मनाइएको हो । प्रमुख अतिथि शाहले विपीको फोटोमा माल्यापर्ण गर्दै वृक्षारोपण कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । सैनामैना नगरपालिकाका नगर प्रमुख चित्र बहादुर कार्कीले वातावरण हराभरा गराउने र आर्यआर्जनमा पनि टेवा पु¥याउने उद्देश्यका साथ मंगलबार विपी स्मृति दिवसको अवसरमा १० हजार बिरुवा रोपिएको बताउनुभयो ।

 

, , , , , , , , , , , , ,

सैनामैना नगरपालिकाले सैनामैना १ बनकट्टामा रहेकाे बुध्दकालिन सभ्यता बाेकेकाे पुरातात्त्विक क्षेत्रकाे संरक्षण गर्नकाे निम्ति साे क्षेत्रमा तारबार गरेकाे छ । स्थापित पर्यटकीय गन्तब्यकाे अावश्यक पुर्वधार बिकासकाे लागि सैनामैनाले उक्त क्षेत्रकाे संरक्षण गर्दै अाएकाे छ । उक्त क्षेत्रकाे सैनामैनाका नगर प्रमुख चित्र बहादुर कार्की, नेकपाका नगर ईन्चार्ज खुशीराम चाैधरी, नेकपाका जिल्ला सदस्य मिन प्रसाद पाैडेल, राेटरी क्लब अफ सैनामैनाका राेमाकान्त सापकाेटा लगायतकाे टाेलीले अनुगमन तथा निरीक्षण गर्नु भएको छ ।

, , , , ,

सैनामैना नगरपालिकामा एकीकृत शत्रुजीव व्यवस्थापन (आइपिएम) कृषक पाठशाला अन्तर्गतको लौका र करेला खेतीे सिकाइ कार्यक्रम सम्पन्न भएको छ । सैनामैना नगरपालिकाको आर्थिक सहयोगमा सैनामैनाको ३ स्थानमा संचालन गरिएको कृषि पाठशालाामा लौका, करेला र काँक्रा खेती बारे पाठशाला संचालन गरिए मध्ये लौका र करेला खेती औपचारिक रुपमा सम्पन्न भएको हो ।

वडा नं ६ मा आयोजित समापन कार्यक्रमलाई सम्बोधन गर्दै सैनामैना नगरपालिकाका प्रमुख चित्र बहादुर कार्कीले कृषि पाठशाला कार्यक्रमले कृषकहरुको सिकाईमा टेवा पुर्याएको बताउनुभयो । उहाँले किसानहरुको उत्पादनलाई बिना विचौलिया कसरी बजारीकरण गर्न सकिन्छ भन्ने तर्फ नगरले योजना बनाईरहेकाे बताउनुभयो । उहाँले भन्नुभयो – ‘वस्तु उत्पादन गरेपश्चात गुणस्तर मापन गरेर विक्री गर्न सके मात्र कृषको जीवनस्तर उकासिने छ । ’

, , , ,

Pages

स्थानीय तहकाे संस्थागत क्षमता स्वमुल्याङ्कन (LISA)

 

सि.नं    

आ.व  प्राप्त अंक लिङ्क

  २०७६/७७    

    ५८.७५      https://lisa.mofaga.gov.np/details/local/50803
  २०७७/७८         ७३             https://lisa.mofaga.gov.np/details/local/50803
  २०७८/७९         ७५.२५            https://lisa.mofaga.gov.np/details/local/50803
  २०७९/८०         ८२.५            https://lisa.mofaga.gov.np/details/local/50803