सैनामैना नगरपालिकाले सैनामैना १ बनकट्टामा रहेकाे बुध्दकालिन सभ्यता बाेकेकाे पुरातात्त्विक क्षेत्रकाे संरक्षण गर्नकाे निम्ति साे क्षेत्रमा तारबार गरेकाे छ । स्थापित पर्यटकीय गन्तब्यकाे अावश्यक पुर्वधार बिकासकाे लागि सैनामैनाले उक्त क्षेत्रकाे संरक्षण गर्दै अाएकाे छ । उक्त क्षेत्रकाे सैनामैनाका नगर प्रमुख चित्र बहादुर कार्की, नेकपाका नगर ईन्चार्ज खुशीराम चाैधरी, नेकपाका जिल्ला सदस्य मिन प्रसाद पाैडेल, राेटरी क्लब अफ सैनामैनाका राेमाकान्त सापकाेटा लगायतकाे टाेलीले अनुगमन तथा निरीक्षण गर्नु भएको छ ।
समाचार
फोटो ग्यालरी
आकस्मिक सेवा
नाम |
पद |
सम्पर्क नम्बर |
---|---|---|
डिल बहादुर खत्री (दम्कल सेवा) | चालक | 9847252124 |
डिल्ली प्रसाद अधिकारी (दम्कल सेवा) | (सहयाेगी) | 9867794236 |
नाम | पद | सम्पर्क नम्बर |
इश्वरी प्रसाद न्याैपाने | जन स्वास्थ्य अधिकृत | 9847080965 |
हेमराज पन्थी | ज.स्वा.नी | 9857037302 |
सैनामैना नगरपालिकामा एकीकृत शत्रुजीव व्यवस्थापन (आइपिएम) कृषक पाठशाला अन्तर्गतको लौका र करेला खेतीे सिकाइ कार्यक्रम सम्पन्न भएको छ । सैनामैना नगरपालिकाको आर्थिक सहयोगमा सैनामैनाको ३ स्थानमा संचालन गरिएको कृषि पाठशालाामा लौका, करेला र काँक्रा खेती बारे पाठशाला संचालन गरिए मध्ये लौका र करेला खेती औपचारिक रुपमा सम्पन्न भएको हो ।
वडा नं ६ मा आयोजित समापन कार्यक्रमलाई सम्बोधन गर्दै सैनामैना नगरपालिकाका प्रमुख चित्र बहादुर कार्कीले कृषि पाठशाला कार्यक्रमले कृषकहरुको सिकाईमा टेवा पुर्याएको बताउनुभयो । उहाँले किसानहरुको उत्पादनलाई बिना विचौलिया कसरी बजारीकरण गर्न सकिन्छ भन्ने तर्फ नगरले योजना बनाईरहेकाे बताउनुभयो । उहाँले भन्नुभयो – ‘वस्तु उत्पादन गरेपश्चात गुणस्तर मापन गरेर विक्री गर्न सके मात्र कृषको जीवनस्तर उकासिने छ । ’
Pages
स्थानीय तहकाे संस्थागत क्षमता स्वमुल्याङ्कन (LISA)
सि.नं |
आ.व | प्राप्त अंक | लिङ्क |
---|---|---|---|
१ |
२०७६/७७ |
५८.७५ | https://lisa.mofaga.gov.np/details/local/50803 |
२ | २०७७/७८ | ७३ | https://lisa.mofaga.gov.np/details/local/50803 |
३ | २०७८/७९ | ७५.२५ | https://lisa.mofaga.gov.np/details/local/50803 |