समाचार
फोटो ग्यालरी
समृद्धिका लागि विकास र विकासका लागि समृद्धि मिति २०७७।१।१८ गतेमेचीकाली राष्ट्रिय दैनिकमा प्रकाशित लेख प्रमुख प्रशासकीय अधिकृत श्री टेक राज पन्थी, सैनामैना नगरपालिका ।
टेकराज पन्थी
प्रमुख प्रशासकीय अधिकृत
बुटवल टुडे राष्ट्रिय दैनिक पत्रिकामा 2077/1/11 गते प्रकाशित लेख.....
सैनामैना नगरपालिकामा रहेका नीजि मेडिकल तथा क्लिनीक खुला राख्न नगरपालिकाले निर्देशन दिएको छ । निर्देशन दिए लगतै नगर भित्रका निजि क्लिनिक, मेडिकल र अस्पतालमा अनुगमन गरिएको हो । केही बन्द क्लिनिकहरुलाई तत्काल खुलाईएको थियो । आर्को पटकको अनुगमनको क्रममा मेडिकल खुला नभएको पाइए कारवाही हुने चेतावनी उपप्रमुख बिना रानाले दिनुभयो ।