FAQs Complain Problems

सैनामैना नगरपालिका नव निर्वाचित जन प्रतिनिधिकाे सपथ ग्रहण तथा नगर प्रमुख र उप प्रमुखकाे पद बहाली कार्यक्रम ।

Read More

सैनामैना नगरपालिका द्वारा सञ्चालित प्रधानमन्त्री राेजगार कार्यक्रम ।

Read More

परिचयात्मक कार्यक्रम ।

Read More

काेभिड-१९ मा गरिएका बिभिन्न कार्यहरू ।

Read More

प्रमुख प्रशासकीय अधिकृत ज्यूकाे स्वागत तथा विधाइ कार्यक्रम ।

Read More

तेह्राैँ नगरसभा ।

Read More

सैनामैना नगरपालिकाकाे सार्वजनिक सुनुवाइ ।

Read More

आकस्मिक सेवा

सम्पर्क नम्बर

नाम 

पद 

सम्पर्क नम्बर

डिल बहादुर खत्री  (दम्कल सेवा) चालक 9847252124
डिल्ली प्रसाद अधिकारी (दम्कल सेवा) (सहयाेगी)   9867794236
     

 

स्वास्थ्य सम्बन्धी सेवाका विवरणका लागि
नाम पद सम्पर्क नम्बर
बसन्त कुमार श्रेष्ठ जन स्वास्थ्य अधिकृत 9857035575
हेमराज पन्थी ज.स्वा.नी 9857037302

 

सैनामैना नगरपालिकाको संक्षिप्त परिचय ।

“कृषि, पर्यटन, उद्योग र पूर्वाधार, सु–संस्कृत, समृद्ध नगर सैनामैनाको आधार”

https://censusnepal.cbs.gov.np/results/population?province=5&district=54&municipality=3

सैनामैना नगरपालिका नेपालको ५ नं प्रदेशको रुपन्देही जिल्लाको उत्तर पश्चिममा अवस्थित
नगरपालिका हो । यो नगरपालिका विश्व शान्तिका अग्रदुत तथा महा मानव गौतम बुद्धको
जन्मस्थल लुम्विनी देखि करिब १५ कि.मी. उत्तर मनोरम चुरे पहाडको काखमा अवस्थित छ ।
Nepali

न्यायिक समितिलाई कस्ता विवादहरुमा मेलमिलाप गर्ने अधिकार हुनेछ ?

  • सरकारी सार्वजनिक वा सामुदायिक बाहेक आफ्नो एकाको हकको जग्गा अर्कोले चापी मिचि वा घुसाइ खाएको ।
  • सरकारी सार्वजनिक वा सामुदायिक बाहेक आफ्नो हक नपुग्ने अरुको जग्गामा घर वा कुनै संरचना बनाएको ।
  • पति पत्नी विचको सम्बन्ध विच्छेद ।
  • गाली बेईजती ।
  • लुटपाट ।

योजना सम्झौता गर्दा के के कागज पत्र चाहीन्छ ?

  • योजनाको प्राविधिक लगत स्टिमेट ।
  • सम्बन्धित वडा कार्यालयको सिफारिस ।
  • उपभोक्ता समितिको नेपाली नागरिकताको प्रमाण पत्रको प्रतिलिपी ।
  • जनसहभागीताको रकम जम्मा गरेको बैंक भौचर ।
  • उपभोक्ता समितिको सम्झौता गर्न जाने भनी गरिएको निर्णयको प्रतिलिपी ।
  • १ जना महिला सहित अध्यक्ष वा सचिव अनिवार्य उपस्थित भएको हुनुपर्ने ।
  • योजना सम्झौताको लागि निवेदन ।

Pages

स्थानीय तहकाे संस्थागत क्षमता स्वमुल्याङ्कन (LISA)

 

सि.नं    

आ.व  प्राप्त अंक लिङ्क

  २०७६/७७    

    ५८.७५      https://lisa.mofaga.gov.np/details/local/50803
  २०७७/७८         ७३             https://lisa.mofaga.gov.np/details/local/50803
  २०७८/७९         ७५.२५            https://lisa.mofaga.gov.np/details/local/50803
  २०७९/८०         ८२.५            https://lisa.mofaga.gov.np/details/local/50803

 

 

जनप्रतिनिधि

फणेन्द्र प्रसाद शर्मा
नगर प्रमुख
sharmaphanendra519@gmail.com
9857035030
विना राना
उप– प्रमुख
binarana2028@gmail.com
9847058362

कर्मचारी

जीवन ज्ञवाली
प्रमुख प्रशासकीय अधिकृत
९८५७०७९१११
...
गुनासो सुन्ने अधिकारी
केशवराज अर्याल
अधिकृत / सूचना अधिकारी
keshabraj732@gmail.com
९८५७०३९९७६

Services

सेवा प्रकारः-
सेवा समयः- --
जिम्मेवार अधिकारीः- न्यायिक समिति
सेवा दिने कार्यालयः- सैनामैना नगरपालिका
सेवा शुल्कः- --
आवश्यक कागजातहरुः-
  • सरकारी सार्वजनिक वा सामुदायिक बाहेक आफ्नो एकाको हकको जग्गा अर्कोले चापी मिचि वा घुसाइ खाएको ।
  • सरकारी सार्वजनिक वा सामुदायिक बाहेक आफ्नो हक नपुग्ने अरुको जग्गामा घर वा कुनै संरचना बनाएको ।
  • पति पत्नी विचको सम्बन्ध विच्छेद ।
  • गाली बेईजती ।
  • लुटपाट ।
  • पशुपंक्षी छाडा छोडेको वा पशुपंक्षी राख्दा वा पाल्दा लापरवाही गरि अरुलाई असर पारेमा ।
  • अरुको आवासमा अनाधिकृत प्रवेश गरेको ।
सेवा प्रकारः-
सेवा समयः- स्थलगत निरिक्षण भएको १ दिन भित्र
जिम्मेवार अधिकारीः- योजना तथा शहरी विकास शाखा
सेवा दिने कार्यालयः- सैनामैना नगरपालिका
सेवा शुल्कः- किनबेच रकमको ०.५ प्रतिशत
आवश्यक कागजातहरुः-
  • निवेदन
  • लिने दिने को नागरिकताको प्रतिलिपि
  •  घरजग्गाको स्वामित्तवको कागजात
सेवा प्रकारः-
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- कार्यकारी अधिकृत पञ्जीकरण शाखाका ना.सु. राजस्व शाखाको कर्मचारी
सेवा दिने कार्यालयः- सैनामैना नगरपालिका
सेवा शुल्कः- रू. ५०
आवश्यक कागजातहरुः-

 

१. विवरण सच्याउनु पर्ने कारण सहितको निवेदन

२. नागरिकताको प्रमाणपत्रको प्रतिलिपी

३. सच्याउने कागजातको सक्कल सहित प्रतिलिपी

४. शैक्षिक प्रमाणपत्र

५. वडा कार्यालयवाट सर्जमिन मुचुल्का

सेवा प्रकारः-
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिन भित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष / वडा सचिव , सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- रू. १००
आवश्यक कागजातहरुः-

१) नागरिकता प्रमाणपत्रको प्रतिलिपि र निवेदन पत्र
२) जग्गाधनी प्रमाणपत्रको प्रमाणित प्रतिलिपी
३) हक भोगको श्रोत खुल्ने कागजात
४) नक्सा पास वा नामसारी नक्सा भएको प्रमाणको प्रतिलिपि
५) अन्य आवश्यक कागजातहरु
६) चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात

 

सेवा प्रकारः-
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिन भित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- क्षेत्रफल र ठाँउ हेरीकन
आवश्यक कागजातहरुः-

१) निबेदन र नागरिकता प्रमाणपत्रको प्रतिलिपि
२) जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपि
३) जग्गा रहेको क्षेत्रको प्रमाणित प्रतिलिपि नापी नक्सा
४) चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर तिरेको रसिद
५) निवेदक स्वयं वा निजले अन्य व्यक्तिलाई तोकेको हकमा निज निवेदकले दिएको अधिकृत वारेसनामा को प्रमाणित प्रतिलिपी
 

सेवा प्रकारः-
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिन भित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष / वडा सचिव , सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- रू. ५००
आवश्यक कागजातहरुः-

१) निवेदन (बाटोको नाम, टोल समेत खुलाउने) नागरिकता प्रमाणपत्रको प्रतिलिपि
२) जग्गाधनी प्रमाण पुर्जाको प्रमाणित प्रतिलिपि
३) जग्गा रहेको क्षेत्रको प्रमाणित सक्कलनापी नक्सा
४) चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर कर तिरेको रसिद
५) लिने दिने दुवै व्यक्ति नागरिकताका प्रमाणपत्रको प्रमाणपत्र प्रमाणित प्रतिलिपी सहित उपस्थित हुनु पर्ने वा निजहरुले दिएको अधिकृत वारेसको प्रमाणित प्रतिलिपी
६) स्थलगत निरीक्षण प्रतिवेदन

सेवा प्रकारः-
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिन भित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष / वडा सचिव
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- रू. ५०
आवश्यक कागजातहरुः-

१) निवेदन पत्र र आमारबुबाको को नागरिकता प्रमाणपत्रको प्रतिलिपि
२) जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि
३) विवाहित महिलाको हकमा पतिरआमारबुबाको नागरिकता प्रमाण पत्रको प्रतिलिपि
४) चारित्रीक प्रमाणपत्रको प्रतिलिपि (बिद्यार्थीको हकमा)
५) विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि (बिबाहिताको हकमा)
६) बसाँईसरी आएको हकमा बसाँई सराईको प्रमाण पत्रको प्रतिलिपि
७) दुवै कान देखिने पासपोर्ट साईजको फोटो २ प्रति
८) चालुआ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात
९) कर्मचारी परिवारको हकमा सम्बन्धित कार्यालयको सिफारिस
१०)प्रतिलिपि नागरिकताको हकमा पुरानो नागरिकताको प्रतिलिपि

वडा अध्यक्षकाे सम्पर्क नम्बर ।

 

Ward              Full Name                        Phone Number   
1 Bhuwan Bahadur Chhetri 9857025053
2 Ammar Bahadur Kandel 9857070155
3 Tam Bahadur Purja 9864453599
4 Ram Prashad Adhikari 9857050825
5 Dhan Prashad Paudel 9847078964
6 Gopal Pokhrel 9857029322
7 Raj Kumar Chaudhary 9846930475
8 Buddhiram Chaudhary Tharu 9857031311
9 Bhanu Bhakta Pandey 9857030282
10 Krishna Prashad Ghimire 9857032205
11 Ram Prashad Bhushal 9857038214

 

जानकारी